Rashtriya Dainik

जसपा नेता कुशवाहाद्वारा सम्पुर्ण देशबासीहरुमा माघेसंकान्तीको सुभ कामना

महेश सिंह सिरहा लहान २१ पुष- जनता समाजवादी पार्टी नेपालका युवा नेता तथा लहान नगरपालिकाका उपाध्यक्ष चन्द्र नारायण कुशवाहाले पत्रकार संग कुरा गर्दै नेपाल लगायत देश बिदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुमा माघेसंक्रान्तिको उपलक्ष्यमा सुभ कामना ब्यक्ति गरेका छन्।

तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्।बिहानै देखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या हुने गरेको छ्।

सितलबाट जोगिन सम्पुर्ण समुदायलाई आग्रह गरेका हुन। घरमै सुरक्षीत बस्न र झोल पदार्थ सेवन गर्न नेता कुशवाहले आग्रह गरेका हुन।आउदै गरेको माघेसंक्रान्ति पर्व रमाइलो गरेर मनाउन र एक आपसमा सुभकामना अदान प्रदान गर्न आग्रह गरेका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित