राष्ट्रिय दैनिक / नवलपरासी , २१ पुष
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी काे आठाै जिल्ला अधिवेशन का लागि प्रतिनिधि मा २४ वर्षे युवाले सुदर्शन रिजाल सर्वसम्मत रुपमा भएका छन् ।
वर्दघाट -१२ मा वडा भेलावाट उनि सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधिमा छनाैट भएकाहुन ! उनी पश्चिम नवलपरासी जिल्लाकै प्रतिनिधि रुपमा सबैभन्दा कान्छाे हुन !
उनी राष्ट्रिय युवा संघ नेपाल वडा स्तरमा रहेर कुशलता पुर्वक जिम्मेवारी सम्हालेका सुदर्शन नेता कार्यकर्ताहरु माझ समेत लोकप्रिय र परिचित रहेका छन । रिजाल भन्छन्, युवा पनि राजनीतिमा अवसर र नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै मलाई वडाका सम्पूर्ण पार्टीका संगठित सदस्यहरुले सर्वसम्मत रुपमा छनाैट गराउनुभएको छ, ’पार्टी र जनताको लागि ईमान्दारीता पुर्वक काम गर्नेछु । यहि पाैष २३ गते जिल्ला अधिवेशन मा जिल्ला भरि युवा प्रतिनिधि धेरै आउनुभएकाे छ भने अब प्रतिनिधि मात्र हाेईन कि जिल्ला तहमा नेतृत्व पनि अब युवाहरुले गर्नुपर्छ र अगाडि वढ्नु पर्छ !अग्रजहरुलाई सम्मान गर्दै आफू अगाडी बढ्ने उनको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

