बिरगंज २५ मंसिर
नेपाल भ्रमणमा रहेको पूर्व केंद्रीय स्वास्थ्य मंत्री भारतीय जनता पार्टी नेता डॉ॰ हर्षवर्धन र जनता समाजबादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार सँग भेटवार्ता भएको छ ।
भारतीय जनता पार्टी नेता डॉ॰ हर्षवर्धन सँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्धलाई बलियो बनाउन छलफल भएको सांसद हरिनारायण रौनियारले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धनले नेपालका राजनीतिक दलहरुबीच सद्भाव उदाहरणीय भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

